२७ जेठ २०८३, बुधबार

दाउरा बेच्नका लागि जाँदै गरेका बालिकाहरू

मंसिर २२, २०७७
दाउरा बेच्नका लागि जाँदै गरेका बालिकाहरू

कञ्चनपुरको नौखरी मुक्त कमैंया शिविरका बालिकाहरु घरायसी खर्च धान्न दाउरा बेच्नका लागि झलारी बजारतर्फ जाँदै ।

कोरोनाको सङ्क्रमणका कारण मजदूरी नपाइएपछि अभिभावकहरुले बालबालीकालाई दाउरा बेच्नका लागि बजारमा पठाउने गरेका छन् । तस्वीरः रासस
 

salt training

कमेन्ट गर्नुहोस्