०५ साउन २०८३, मंगलबार

सिभिल बैंकको एक्सटेन्सन काउन्टर यातायात कार्यालय एकान्तकुनामा

मंसिर २२, २०७७
सिभिल बैंकको एक्सटेन्सन काउन्टर यातायात कार्यालय एकान्तकुनामा

सिभिल बैंकले यातायात ब्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, एकान्तकुना, ललितपुरमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

एकान्तकुनामा रहेको यातायात ब्यवस्था कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत सजिलैसंग भुक्तानी गर्न सक्नेछन् ।

करीव पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ३ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गरिरहेको बैंकले करीव रु. ७० अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ६१ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेको जनाएको छ। 

salt training

कमेन्ट गर्नुहोस्