२४ असार २०८३, बुधबार

काठमाडौंको चन्द्रागिरीमा एमाले कांग्रेभन्दा ४ मतले अगाडि

कात्तिक २०, २०७४
काठमाडौंको चन्द्रागिरीमा एमाले कांग्रेभन्दा ४ मतले अगाडि

काठमाडौं १ जेठ– काठमाडौंको चन्द्रागिरी नगरपालिाकामा आइतवार भएको स्थानीय निकायको निर्वाचनको प्रारम्भिक मतगणनामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।

निर्वाचन अधिकृत गणेश नायकका अनुसार एमाले उम्मेदवार काग्रेस भन्दा ४ भोटले अघि छन् ।
पछिल्लो अपडेट अनुसार नेकपा एमालेका प्रह्लाद कार्कीले ७ सय ६४ मत प्राप्त गरेका छन् ।

नेपाली काग्रेसका धनश्याम गिरीले ७ सय ६० मत पाएका छन् । माओवादी केन्द्रका श्रीकृष्ण श्रेष्ठले ५ सय ४१ मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्