२८ जेठ २०८३, बिहीबार

साउदी अरबमा १५ सय नेपाली अलपत्र

मंसिर २४, २०७७
साउदी अरबमा १५ सय नेपाली अलपत्र

बहिर्गमन भिसा नपाएका १५ सय नेपाली श्रमिक घर फर्कन नपाएर साउदी अरबमा अलपत्र परेका छन् । विभिन्न कम्पनीमा कार्यरत ती श्रमिकमध्ये आधाजसो कम्पनीबाट भागेकाहरू हुन् ।

घर फर्कन नपाएकाहरूको उजुरी बढ्न थालेपछि एक्जिट (बहिर्गमन) भिसा व्यवस्थापन गर्न नेपाली दूतावासले साउदी अध्यागमनमा सूची पेस गरेको छ ।
भिसा पाएपछि मात्र साउदी अरब छाड्न पाइने भएकाले रियादस्थित नेपाली दूतावासले घर फिर्न वञ्चितको नामावली संकलन गरी साउदी सरकारलाई बुझाएको खबर कान्तिपुरमा छापिएकाे छ ।

salt training

कमेन्ट गर्नुहोस्