०७ असार २०८३, आइतबार

भीरबाट लडेर एकजनाको मृत्यु

मंसिर २७, २०७७
भीरबाट लडेर एकजनाको मृत्यु

जाजरकोटमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ। बारेकोट गाउँपालिका–८, बन्डालाका ३८ वर्षीय जयलाल बोहराको मृत्यु भएको हो।


नलगाड नगरपालिका–५, चारगाउँमा रहेको माइती घरबाट फर्कँदै गर्दा बारेकोट–८, कोटपाखा नजिकै भीरबाट लडेर उनको मृत्यु भएको स्थानीय दीपक बोहराले जानकारी दिए।

उनका अनुसार करिब दुई सय ५० मिटर तल सेपुखोलाको किनारामा बोहराको शव भेटिएको थियो।

salt training

कमेन्ट गर्नुहोस्