
बलिउड अभिनेत्री नेहा शर्मा सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । उनी कहिले आफ्नो वर्कआउट भिडियो त कहिले बोल्ड तस्वीर शेयर गरिरहेकी हुन्छिन् ।
यसैबबीच नेहाले आफ्नो एक थ्रोब्याक पिक्चर शेयर गर्दै इन्स्टाग्राममा सबैलाई लोभ्याएकी छन् । उनका यी तस्वीर सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् ।

यी तस्वीरमा नेहाल ब्ल्याक कलरको विकिनीमा देखिएकी छन् । आफ्नो हटनेस र आकर्षक शरीरमार्फत आफ्ना चाहनेहरुको दिनमा बसिरहेकी छन् ।
तस्वीरमा नेहाले ब्ल्याक विकिनीका साथ घाँटीमा एक लकेट पनि लगाएकी छन् । साथै कालो चश्मा लगाएर अभिनेत्रीले प्रेमपूर्ण स्माइल दिएकी छिन् ।

नेहाका यी तस्वीर गत वर्ष हवाईमा घुम्न गएकाबेला लिइएको हो । जसको तस्वीर शेयर गर्दै गत वर्षलाई मिश गरेकी छिन् ।

