२४ जेठ २०८३, आइतबार

वशिष्ठासनमा मलाईकाको तस्वीर, सलमानकी बुहारीले भनिन्, ‘यस्तो पोजमा त म अक्टोपस देखिन्छु’

मंसिर ३०, २०७७
वशिष्ठासनमा मलाईकाको तस्वीर, सलमानकी बुहारीले भनिन्, ‘यस्तो पोजमा त म अक्टोपस देखिन्छु’

नेटफिुलक्सको शोमा देखिएकी सोहेल  खानकी पत्नी सीमा सजदेह खानले मलाइकाको तस्वीरमा कमेन्ट गरेकी छन् ।

उनले लेखेकी छन्, ‘यो भन्दा धेरै नगर मल्ला, म यस्तो पोजमा पूरै अक्टोपसजस्तो देखिन्छु ।’

बलिउड अभिनेत्री मलाइका आफ्नो फिटनेसका कारण सँधै चर्चामै रहन्छिन् । साथै उनलाई आफ्नो शरीरलाई सँधै आकर्षक बनाइराख्न विशेष ध्याउन्न हुन्छ ।

चाहे जिम जान होस् या योग गर्नु । मलाईका आफ्नो वर्कआउट कहिल्यै बिर्सिँन्नन् । 

हालै उनले इन्स्टाग्राममा एक तस्वीर शेयर गरेकी छन् । जसमा उनी योग गर्दै गरेको देखिन्छ ।

मलाईकालाई निकै मस्किल योग गरिरहेको देखेर उनकी साथी सीमा खानले प्रतिक्रिया जनाएकी छन् । 

उनले भनेकी छिन्, ‘यस्तो पोजमा त म कुनै प्रकारको अक्टोपस जस्तै देखिन्छु । यस्तो त विल्कुल पनि हुन सक्दैन ।’

सीमा खान नेटफ्लिक्सको जुन शोमा देखिएकी छन् त्यसमा मलाईका अरोडाले पनि गेस्ट अपियरिन्स दिइसकेकै छन् ।

शो को नयाँ सिजनमा शाहरुख खानकी पत्नी गौरी खान देखिने खबर आइरहेको छ । 

मलाईकाद्वारा तस्वीरमा गरिएको आसनलाई वशिष्ठासन भनिन्छ । अहिले उनी दैनिक एक आसनमा आफ्ना प्रशंसकलाई योग गर्न सिकाइरहेकी छन् ।

मलाईकाले तस्वीरमा भनेकी छन्, ‘यो आसन शारीरिक र मानसिक दुवै तरिकाले फाइदाजनक छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्