२९ असार २०८३, सोमबार

दिशा पाटनीको नयाँ तस्वीरले मच्चायो तहल्का !

पुस १, २०७७
दिशा पाटनीको नयाँ तस्वीरले मच्चायो तहल्का !

बलिउडकी ग्ल्यामरस अभिनेत्री दिशा पाटनीको सुन्दर मुहार र छिनेको कम्मरले धेरैलाई आकर्षित गर्ने गरेको छ । 

उनले कठोर व्यायाम गरेर आफ्नो शरीर छरितो राख्ने गरेकी छन् । 

सामाजिक सञ्जालमा सक्रिय दिशाले आफ्ना कामुक तस्वीरहरू प्रायः राख्ने गरेको देखिन्छ । 

इन्स्टाग्राममा उनले राखेको ताजा तस्वीरले खुबै चर्चा कमाइरहेको छ । उनले गुलाबी रंगको बडीकन ड्रेस लगाएर हंगामा मच्चाएकी छन् । 
 

इन्स्टामा चार करोडभन्दा बढी फलोअर भएकी दिशाका तस्वीर प्रायः भाइरल भइरहेका हुन्छन् । 
 

दिशा पछिल्लोपटक फिल्म मलंगमा देखिएकी थिइन् । उनको आउँदो फिल्म राधे हो । 

salt training

कमेन्ट गर्नुहोस्