०७ असार २०८३, आइतबार

विधेयक प्रमाणीकरण

पुस १, २०७७
विधेयक प्रमाणीकरण

प्रदेश नं २ का प्रदेश प्रमुख तिलक परियारले आज ‘वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई प्रमाणीकरण गरेका छन् ।  प्रदेशसभाबाट पारित सो विधेयकलाई संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रमाणीकरण गरिएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

उनको कार्यकालमा प्रमाणीकरण गरिएको यो १४ औँ विधेयक हो भने प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएको विधेयकको सङ्ख्या ३६ पुगेको सचिवालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्