०९ साउन २०८३, शनिबार

नेकपा स्थायी कमिटी बैठक पुस ५ गतेसम्म स्थगित, केन्द्रीय कमिटी पुस १० गतेदेखि

नेकपा स्थायी कमिटी बैठक पुस ५ गतेसम्म स्थगित, केन्द्रीय कमिटी पुस १० गतेदेखि

नेकपा स्थायी कमिटीको बैठक पुस ५ गतेसम्म स्थगित भएको छ ।

पुस ५ गतेका लागि तय भएको केन्द्रीय कमिटी बैठक पुस १० गते बस्ने सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को हिजो मंगलवारको बैठकले कुनै निर्णय नगरेको जानकारी स्थायी कमिटी सदस्यलाई गराएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको स्थायी कमिटी बैठकमा ओलीले मंगलवार कुनै पनि संवैधानिक नियुक्तिको निर्णय नभएको जानकारी गराएका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्