२९ जेठ २०८३, शुक्रबार

क्वारेन्टीन र आइसोलेसन अवधिबारे सरकारको नयाँ निर्देशन

क्वारेन्टीन र आइसोलेसन अवधिबारे सरकारको नयाँ निर्देशन
प्रतिकात्मक तस्वीर

सरकारले क्वारेन्टीन र आइसोलेसन बस्नुपर्ने व्यक्तिका सम्बन्धमा नयाँ निर्णय गरेर देशभर निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधवारको आईसीएस बैठकको निर्णय अनुसार बिहीवार सूचना सार्वजनिक गरिएको छ ।

स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा. समिरकुमार अधिकारीले जारी गरेको सूचनामा नेपाल प्रवेश गरेको र संक्रमितको सम्पर्कमा आएको दिनदेखि कम्तिमा १० दिन अनिवार्य क्वारेन्टीन बस्नुपर्ने र संक्रमण पुष्टि भएपछि कम्तिमा १० दिन अनिवार्य आइसोलेसन बस्नुपर्ने उल्लेख गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्