०८ साउन २०८३, शुक्रबार

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी एनसीएचएलसँग आबद्ध

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको छ । 

सम्झौता पत्रमा प्राइम लाइफ इन्स्योरेन्स कं. लिमिटेडका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । 

प्राइम लाइफ इन्स्योरेन्स कं. लि.ले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनएचसीएल–आइपीएस र कनेक्ट आइपीएस ईपेमेन्ट प्रणालीसँग जोडिए पछि इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेन्डर भुक्तानी, लगायत लगानी ट्रान्सफर सम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्