०८ साउन २०८३, शुक्रबार

गगन थापाको टिप्पणी : ३ वर्षअगाडि नेकपाले पाएको जनमतको वैधता सकियो

गगन थापाको टिप्पणी : ३ वर्षअगाडि नेकपाले पाएको जनमतको वैधता सकियो

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विघटनको निर्णय लहडमा गरेको भन्दै यो असंवैधानिक र अलोकतान्त्रिक भएको टिप्पणी गरेका छन् । 

उनले यससँगै नेकपालाई जनताले दिएको मतको वैधता पनि सकिएको बताएका छन् । 

उनले संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान रहेको स्मरण गराउँदै ओलीको पछिल्लो कदम अलोकतान्त्रिक र असंवैधानिक भएको बताएका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्