३१ असार २०८३, बुधबार

कति छ आज सुनको मूल्य ?

कति छ आज सुनको मूल्य ?

नेपाली बजारमा आइतवार छापावाल सुनको मूल्य प्रति तोला ९४ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो दिन पनि यस्तो सुन सोही मूल्यमा कारोबार भएको थियो । 

यस दिन तेजाबी सुनको मूल्य प्रति तोला ९३ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ । 

अघिल्लो दिन पनि तेजाबी सुन सोही मूल्यमा कारोबार भएको थियो ।

आइतवार चाँदी प्रति तोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्