२२ जेठ २०८३, शुक्रबार

प्रचण्ड–नेपाल पक्षका सात मन्त्रीद्वारा सामूहिक राजीनामा

प्रचण्ड–नेपाल पक्षका सात मन्त्रीद्वारा सामूहिक राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेपछि अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधव नेपाल पक्षका सात जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । 

देश तथा पार्टीको भविष्यलाई नै अन्धकारमा धकेल्ने गरी संविधान प्रतिकूल निर्णय गरेकाले त्यसको अपजस आफूहरूले नलिने भन्दै मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन् । 


संसद् विकास समितिको हलमा पत्रकार सम्मेलन गरेर उनीहरुले राजीनामा दिएका हुन् । मन्त्रिपरिषद्को आइतवारको आकस्मिक बैठकले संसद् विघटनका लागि सिफारिश गर्ने निर्णय गरेको थियो ।


salt training

कमेन्ट गर्नुहोस्