२६ जेठ २०८३, मंगलबार

आवश्यक शान्ति सुरक्षा कायम गर्न सबै सुरक्षा निकायका प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन

आवश्यक शान्ति सुरक्षा कायम गर्न सबै सुरक्षा निकायका प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायका प्रमुखहरुसँग भेटवार्ता गरेका छन् । 

उनले आइतवार साँझ सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरी आवश्यक शान्ति सुरक्षा कायम गर्नका लागि निर्देशन दिएका छन् । 

रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री ओलीले गृहमन्त्री राम बहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललगायतसँग छलफल गरेका हुन् । 
ओलीले सबै सुरक्षा निकायका प्रमुखहरूसँग बदलिएको परिस्थितिका बारेमा छलफल गर्दै आवश्यक निर्देशन दिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्