२७ जेठ २०८३, बुधबार

कांग्रेस केन्द्रीय समिति बैठक पुस ७ मा

कांग्रेस केन्द्रीय समिति बैठक पुस ७ मा

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस ७ गते बस्ने भएको छ । 

 पार्टी केन्द्रीय कार्यालयमा अपराह्न १ बजे बस्ने बैठकमा मुलुकको पछिल्लो  राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  

salt training

कमेन्ट गर्नुहोस्