२८ असार २०८३, आइतबार

नेता सिटौला हेम्स अस्पताल भर्ना

नेता सिटौला हेम्स अस्पताल भर्ना

नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला अस्वस्थ भएका छन् ।  छातीमा समेत समस्या देखिएपछि उनी आइतबार राजधानीको हेम्समा अस्पतालमा भर्ना भएका हुन् ।

१० दिनअघि कोरोना संक्रमण पुष्टि भएका उनको स्वास्थ्यमा पछिल्लो समय समस्या देखिएको बताइएको छ । सुरुमा उनलाई कोरोनाको लक्षण नदेखिएपनि विस्तारै स्वास्थ्यमा समस्या देखिन थालेको काँग्रेस स्रोतले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्