२२ जेठ २०८३, शुक्रबार

नेकपा महाधिवेशन अर्काे वर्ष मंसिरमा गर्ने ओली पक्षको निर्णय

नेकपा महाधिवेशन अर्काे वर्ष मंसिरमा गर्ने ओली पक्षको निर्णय

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय केन्द्रीय कमिटी बैठकले अर्काे वर्ष २०७८ मंसिर २ गतेदेखि पार्टी महाधिवेशन गर्ने निर्णय गरेको छ ।

नवनियुक्त पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले महाधिवेशनको मिति तोकिएकोबारे जानकारी दिएका छन् ।

यसअघि ओली पक्षले पार्टीको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई बनाउने निर्णय गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्