२९ असार २०८३, सोमबार

ओलीलाई अनुशासनको कारवाही स्वरूप अध्यक्षबाट हटाइएको होः प्रचण्ड

ओलीलाई अनुशासनको कारवाही स्वरूप अध्यक्षबाट हटाइएको होः प्रचण्ड
फाइल फोटो

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनुशासनको कारवाही स्वरूप अर्का अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने निर्णय भएको बताएका छन् ।

मंगलवार प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्यको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको हो ।

भीम रावलले १३ बुँदे प्रस्ताव पेश गर्दै ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव पेश गरेका थिए ।

प्रस्ताव पारित भएपछि प्रचण्डले अनुशासनको कारवाही स्वरूप ओलीलाई अध्यक्षबाट हटाइएको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्