२७ असार २०८३, शनिबार

यी हुन् प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठकका १० निर्णय (विज्ञप्तिसहित)

यी हुन् प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठकका १० निर्णय (विज्ञप्तिसहित)

नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव कुमार नेपाल पक्षको मंगलबार बसेको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गरिएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारीबाट हटाइएकोसहित १० वटा निर्णय उल्लेख गरिएको छ ।

जसमा माधव नेपाललाई पार्टी अध्यक्ष निर्वाचित गरिएको, कृष्ण बहादुर महरालाई स्थायी समितिमा मनोनयन गरिएको, दीर्घ सोडारीको कारबाही फुकुवा गरेर कैलाली अध्यक्षको जिम्मेवारी दिइएको लगायत उल्लेख छ ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेसँगै नेकपाको विवाद उग्र बन्दै फुट निश्चित भएको हो । यससँगै चुनाव चिन्हमा एक अर्काले दावेदारी प्रस्तुत गर्न थालेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्