२४ असार २०८३, बुधबार

प्रचण्डपुत्री रेणुको भाग्य कांग्रेसका मतदाताको हातमा

कात्तिक २०, २०७४
प्रचण्डपुत्री रेणुको भाग्य कांग्रेसका मतदाताको हातमा
काठमाडौं, २ जेठ – निर्वाचनमा केन्द्रका राजनीतिक दलहरुबीच तालमेल भएपनि त्यसलाई मतदाताले नबुझ्दा उम्मेदवार नै नभएको ठाउँमा मत परको छ ।Renu-Dahal

मतदाताले तालमेल नबुझी गरेको मतदानका कारण नतिजा पनि तालमेल विपरीत आउन सक्ने संकेत देखा परेको खबर आजको नागरिकमा छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणु दाहाल मेयरमा उम्मेदवार भएका कारण भरतपुर महानगरपालिकाको चुनाव परिणामप्रति धेरैको चासो छ ।

रेणुको भाग्यको निर्धारण कांग्रेसका मतदाताले गर्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्