०३ असार २०८३, बुधबार

महिला उम्मेदवारलाई मोवाइलबाट आयो यस्तो धम्की

कात्तिक २०, २०७४
महिला उम्मेदवारलाई मोवाइलबाट आयो यस्तो धम्की
भक्तपुर, २ जेठ – स्थानीय तह निर्वाचनअन्तर्गत भक्तपुर नगरपालिकामा निर्विरोध विजयी भएकी एक दलित महिला उम्मेदवारलाई राजीनामा गर्न धम्की आएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

भक्तपुर नगरपालिका-७ मा नेपाल मजदुर किसान पार्टीका तर्फबाट दलित महिला वडा सदस्यमा निर्विरोध निर्वाचित रिजु कपालीलाई मोबाइलमार्फत राजीनामा दिन धम्की आएको हो ।

एनसेलको नम्बरबाट फोन गरी सोमबार नै राजीनामा दिन र नदिए राम्रो नहुने धम्की दिइएको नेमकिपा भक्तपुर नगरसमितिको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्