२५ असार २०८३, बिहीबार

फ्रान्सेली राष्ट्रपति म्याक्रोँ कोरोना लक्षणमुक्त

पुस ९, २०७७
फ्रान्सेली राष्ट्रपति म्याक्रोँ कोरोना लक्षणमुक्त

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँ कोरोना लक्षणमुक्त भएका छन् ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएको एक हप्तापछि उनमा कोरोनाको कुनै लक्षण नदेखिएको राष्ट्रपति कार्यालयले बिहीबार जनाएको छ ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उनी सेल्फ आइसोलेसनमा बस्दै आएका थिए । उनले सेल्फ आइसोलेसनस्थलबाटै कार्यालयका कामहरु पनि गर्दै आएको अधिकारीहरुले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्