२७ असार २०८३, शनिबार

ढकमक्क फुलेको सयपत्री फूल

ढकमक्क फुलेको सयपत्री फूल

म्याग्दीको बेनी नगरपालिका–४, सिंगास्थित हरियाली समूहको कृषि फार्ममा ढकमक्क फुलेको सयपत्री फूल । हरियाली समूहले जिल्लामै पहिलो पटक व्यावसायिक रुपमा फूलखेती गरेको छ । तस्वीर : रासस

 

salt training

कमेन्ट गर्नुहोस्