२५ जेठ २०८३, सोमबार

निर्वाचन आयोगमा जनार्दन र योगेशले गरे सूर्य चिह्न प्रदर्शन

निर्वाचन आयोगमा जनार्दन र योगेशले गरे सूर्य चिह्न प्रदर्शन

आधिकारिकता दाबीका लागि जुलुससहित निर्वाचन आयोग पुगेको प्रचण्ड-माधव नेपाल समूहले आफूहरू नै आधिकारिक नेकपा भएको दलिल पेश गरेको छ ।

'हामी यहीँ छौं' लेखिएको प्लेकार्ड र सूर्य चिह्नसहित निर्वाचन आयोग पुगेका नेताहरूले आफूहरूसँग बहुमत केन्द्रीय सदस्य रहेकाले आफूहरू नै आधिकारिक नेकपा भएको दाबी गरे ।

त्यसक्रममा निर्वाचन आयोगको बार्दलीबाट जनार्दन शर्मा र योगेश भट्टराईले कार्यकर्तासामु सूर्य चुनाव चिह्न प्रदर्शन गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्