०२ असार २०८३, मंगलबार

नुवाकोटको बेलकोटगढी नगरपालिका २ मा एमालेको प्यानल विजयी

कात्तिक २०, २०७४
नुवाकोटको बेलकोटगढी नगरपालिका २ मा एमालेको प्यानल विजयी


काठमाडौं, २ जेठ — नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाको वडा नं २ मा नेकपा एमालेले प्यानल स्वीप गरेको छ ।

वडाध्यक्ष रमेश न्यौपानेसहित पूरै प्यानलले विजय हासिल गरेको हो । न्यौपानेले ५९७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विष्णुमणि न्यौपानेले ५१७ मत ल्याए ।

वडासदस्यमा एमालेका बलबहादुर तामाङ, भक्तबहादुर तामाङ, सानुमाया तामाङ र सरस्वती सुनारले जीत हासिल गरेका छन् ।

यही नगरपालिकाको वडा नं २ मा पनि एमालेले विजय हासिल गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्