२० असार २०८३, शनिबार

म्याग्दीको धौलागिरी गाउँपालिका २ मा एमालेको विजय

कात्तिक २०, २०७४
म्याग्दीको धौलागिरी गाउँपालिका २ मा एमालेको विजय


काठमाडौं, २ जेठ — म्याग्दीको धौलागिरी गाउँपालिका २ मा नेकपा एमाले गमप्रसाद विक वडाध्यक्ष निर्वाचित भएका छन् । उनले २९४ मत ल्याए ।

सदस्यहरूमा पनि एमालेले नै विजय हासिल गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्