३२ असार २०८३, बिहीबार

बाग्लुङको बरेङ गाउँपालिकामा राजमो एमाले गठबन्धनको अग्रता

कात्तिक २०, २०७४
बाग्लुङको बरेङ गाउँपालिकामा राजमो एमाले गठबन्धनको अग्रता


काठमाडौं, २ जेठ — बाग्लुङ जिल्लाको बरेङ गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय जनमोर्चा र एमालेका संयुक्त उम्मेदवार कृष्ण पौडेलले १५०९ मतका साथ अग्रता लिइरहेका छन् ।

कांग्रेस र माओवादीका संयुक्त उम्मेदवार भने जम्मा ४६५ मतका साथ दोस्रो स्थानमा छन् ।

यो गाउँपालिकाको वडा नं १ मा राष्ट्रिय जनमोर्चाका नरसिंह पुन वडाध्यक्षसहित पूरै प्यानल विजयी भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्