०२ असार २०८३, मंगलबार

वाग्मती गाउँपालिका–३ मा माओवादी केन्द्र

कात्तिक २०, २०७४
वाग्मती गाउँपालिका–३ मा माओवादी केन्द्र

 

हेटौँडा, २ जेठ - मकवानपुरको वाग्मती गाउँपालिका–३ मा माओवादी केन्द्रको समूह नै विजयी भएको छ ।

माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेवार बलबहादुर पाख्रिनले ३१४ मत प्राप्त गरी विजयी हुनुभयोभने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का बाबुलाल गोलेले २५५ मत प्राप्त गर्नुभएको छ ।

यस वडाबाट अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)ले ३१२, नेकपा (एमाले)ले २५५ र नेपाली काँग्रेसले १४३ मत प्राप्त गरेको छ भने उपाध्यक्षमा माओवादी केन्द्रले ३१०, नेकपा (एमाले)ले २५४ र नेपाली काँग्रेसले १३५ मत प्राप्त गरेको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्