१३ असार २०८३, शनिबार

काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा कांग्रेसको अग्रता

कात्तिक २०, २०७४
काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा कांग्रेसको अग्रता


काठमाडौं २ जेठ– आइतवार सम्पन्न स्थानीय तहको निर्वाचन अन्तरगत काठमाडौंको गोकर्णेश्वर नगरपालिका प्रमुख पदमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

मंगलवार मध्यान्ह सम्मको मतगणना अनुसार कांग्रेसका सन्तोष चालिसे १ हजार २ सय ८३ मत सहित अग्रस्थानमा छन् ।

नेकपा (एमाले)का पुण्यप्रसाद चौलागाईंले ९सय ७६ र नेकपा (माओवादी केन्द्र)का टिआर नेपालले ४ सय ५९ मत प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्