०३ असार २०८३, बुधबार

शेरबहादुर देउवाको निवास क्षेत्रमा एमालेको अग्रता, राप्रपा तेस्रो

कात्तिक २०, २०७४
शेरबहादुर देउवाको निवास क्षेत्रमा एमालेको अग्रता, राप्रपा तेस्रो


काठमाडौं २ जेठ–
काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा आइतवार भएको स्थानीय निकायको निर्वाचनको प्रारम्भिक मतगणना अनुसार नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।

मंगलवार मध्यान्ह सम्ममा नेकपा एमालेका उद्धव खरेल २ हजार २ सय ६० मत सहित अग्रस्थानमा छन् । नेपाली काग्रेसका राजु श्रेष्ठले १ हजार ६ सय ९७ मत प्राप्त गरेका छन् ।


तेस्रो स्थानमा राप्रपाका सानुकान्छा श्रेष्ठले ६ सय ९४ मत पाएका छन भने माओवादी केन्द्रका रवीन अधिकारीले ६ सय ३८ मत प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्