०२ असार २०८३, मंगलबार

कास्कीको मादी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबैमा एमाले विजयी

कात्तिक २०, २०७४
कास्कीको मादी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबैमा एमाले विजयी
काठमाडौं, ३ जेठ – कास्कीको मादी गाउँपालिकामा एमालेका देबहादुर गुरुङ ४६ सय ३७ मत ल्याएर गाउँपालका अध्यक्षमा विजयी भएका छन् । उपाध्यक्षमा पनि एमालेकै विष्णुमाया पौडेल विजयी भएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्