०२ असार २०८३, मंगलबार

काठमाडौं महानगर १ मा पनि एमालेकै अग्रता

कात्तिक २०, २०७४
काठमाडौं महानगर १ मा पनि एमालेकै अग्रता

काठमाडौं, २ जेठ –काठमाडौं महानगरपालिका वडा नम्बर १ मा पनि एमालेकै बर्चश्व देखिएको छ ।

पछिल्लो मतगणना परिणाम अनुसार नेकपा एमालेका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले २ सय ८७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीले भने १ सय ९२ मत ल्याएका छन् ।

साझा पार्टीका किशोर श्रेष्ठले १ सय ७७ र विवेकशिल नेपालीकी रञ्जु दर्शनाले १ सय ५३ मत प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्