०९ साउन २०८३, शनिबार

राष्ट्रिय आका‌ंक्षाको विषयमा ढुंगो बोल्ला तर उहाँहरू बाेल्नुहुन्न : ओली

राष्ट्रिय आका‌ंक्षाको विषयमा ढुंगो बोल्ला तर उहाँहरू बाेल्नुहुन्न  :  ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तराष्ट्रिय मञ्चहरूमा नेपाल चिनिन थालेको बताएका छन् । 

काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भारतमा समेत नेपालको प्रधानमन्त्री भनेर आफूलाई चिनेको टिप्पणी गरे । 

उनले पुष्पकमल दाहाल र माधव नेपाललाई राष्ट्रिय आकांक्षा नै थाहा नभएको भन्दै ढुंगो बोल्ला तर उनीहरू नबोलेको बताए । 

उनले भने, राष्ट्रिय आकांक्षाको विषयमा बरु ढुँगा बोल्ला तर उहाँहरू किन बोल्नुहुन्न ? 

salt training

कमेन्ट गर्नुहोस्