२४ जेठ २०८३, आइतबार

सरकारले केही पनि गरेन भनेर आरोप लगाउनु गलतः मन्त्री ज्ञवाली

सरकारले केही पनि गरेन भनेर आरोप लगाउनु गलतः मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टीका नेताले सरकारले केही पनि गरेन भनेर आरोप लगाउनु गलत भएको बताएका छन् ।
पाल्पाको जिल्लास्तरीय अगुवा कार्यकर्तालाई प्रशिक्षित गर्न आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘सरकारले रणनीतिक योजना बनाउने काम मात्र गरेको छैन ।  जनताको मसिना–मसिना काम पनि गरेको छ । पार्टीका नेताले सरकारले केही पनि गरेन भनेर आरोप लगाउनु गलत हो ।
उनले वर्तमान सरकार ताजा जनादेशमा जानु प्रतिगमन नभएको समेत दावी गरे ।

salt training

कमेन्ट गर्नुहोस्