३० जेठ २०८३, शनिबार

कालो मास्क निषेध गरिएको कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन, तस्बिरमा हेर्नुहोस्

कालो मास्क निषेध गरिएको कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन, तस्बिरमा हेर्नुहोस्
तस्बिर- प्रमको सचिवालय

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आफू निकट नेकपाको काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गरेका छन् ।
सो सम्बोधनका क्रममा ओलीले सूर्य चुनाव चिन्ह आफ्नो भएको दावी गर्दै प्रचण्ड–माधव नेपाल पक्षको चर्को आलोचना गरे ।

सो कार्यक्रममा सहभागी हुनेहरुलाई कालो मास्क, गलबन्दी र टोपी समेत  लगाएर कार्यक्रम हलभित्र प्रवेश गर्न निषेध गरिएको थियो । ओलीमाथि साङ्केतिक रुपमा विरोध गर्न कालो लगाएर इतर पक्षका कार्यकर्ता हलभित्र पसेको हुनसक्ने आशंकाका कारण यसरी कालो लगाएर भित्र जान निषेध गरिएको बताइएको छ।  
सोही कार्यक्रमका केही तस्बिरहरुः

salt training

कमेन्ट गर्नुहोस्