२२ जेठ २०८३, शुक्रबार

समुद्री किनारमा हिना

पुस १९, २०७७
समुद्री किनारमा हिना

 ‘बिग बोस ११’की प्रतियोगी तथा अभिनेत्री हिना खान प्रायः आफ्नो तस्बिरका कारण सामाजिक सञ्जालमा चर्चामा छाउने गर्छिन्। उनले हालै इन्स्टाग्राममा केही तस्बिर सेयर गरेकी छन्, जसमा उनलाई कालो कलरको बिकिनीमा देख्न सकिन्छ। 

समुद्री किनारमा बसेर उनले निकै कामुक पोजमा केही तस्बिर खिचाएकी छन्। हिनाका तस्बिर फ्यानले निकै मन पराएका छन्। हिना सिद्धार्थ शुक्ला र गौहर खानका साथ ‘बिग बोस १४’मा सिनियर प्रतियोगीको रूपमा देखिएकी थिइन्। हालै उनको फिल्म ‘विसलिस्ट’को ट्रेलर रिलिज भएको छ।  अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्