२३ जेठ २०८३, शनिबार

अध्यक्षको क्रियाकलापमा असन्तुष्टि जनाउँदै गाउँपालिका उपाध्यक्षले दिएको राजीनामा स्वीकृत

अध्यक्षको क्रियाकलापमा असन्तुष्टि जनाउँदै गाउँपालिका उपाध्यक्षले दिएको राजीनामा स्वीकृत

मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । 

गत मंसिर २९ गते प्राप्त राजीनामा स्वीकृत गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती जानकारी दिए ।

अध्यक्षको क्रियाकलाप लगायतका कुरामा असन्तुष्टि जनाउँदै उपाध्यक्ष विष्टले पदबाट राजीनामा दिएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्