२९ जेठ २०८३, शुक्रबार

मलाईकाको कामुक तस्वीरले इन्टरनेटमा तहल्का !

मलाईकाको कामुक तस्वीरले इन्टरनेटमा तहल्का !

बलिउड अभिनेत्री तथा नृत्यांगना मलाईका अरोडा सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् ।

पछिल्लो केही दिनयता मलाईका र उनका प्रेमी अभिनेता अजर्सन कपुर एकैसाथ गोवामा छुट्टि मनाउँदैछन् । 

यसै दौरान उनी आफ्नो हट एण्ड बोल्ड तस्वीर सामाजिक सञ्जालमा शेयर गर्दै प्रशंसकलाई सरप्राइज दिइरहेकी छन् ।

आज बिहानै उनले एक यस्तो तस्वीर शेयर गरेकी छन्, जसका कारण सामाजिक सञ्जाल पूरै तरंगित भएको छ । 

मलाईकाले करिब चार घण्टाअघि मात्रै यो तस्वीर शेयर गरेकी हुन् । उनी एक स्विमिङ पुलमा विकीनी अवतारमा देखिएकी छन् ।

यो तस्वीरमा निकै कामुक देखिएकी छन् । केही समयमै उनको यो तस्वीरलाई करिब चार लाख मानिसले लाइक गरेका छन् । 

मानिसहरु मलाईकाको यो तस्वीर हेरेर कति पनि थकित भएका छैनन् । यसमा कैयौं प्रतिक्रिया पनि आइरहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्