कास्की २ जेठ– कास्कीको पोखरा–लेखनाथ महानगरपालिकाको मतगणना जारी छ । मंगलवार दिउसोसम्मको पछिल्लो मतगणना अनुसार नेकपा एमालेबाट मेयरका उम्मेदवार मानबहादुर जिसीले १ हजार ८ सय ७९ मत पाएका छन् ।
नेपाली काग्रेसका रामजी कुवरले १ हजार ७ सय ८८ मत प्राप्त गरेका छन् ।