२२ जेठ २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीद्वारा पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जलि अर्पण

प्रधानमन्त्री ओलीद्वारा पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जलि अर्पण

प्रधानमन्त्री केपी शर्मा ओलीले २९९ औंँ पृथ्वी जन्मजयन्तीका अवसरमा राजा पृथ्वीनारायण शाहको विशिष्ट योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि तथा सम्मान व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले आज अपराह्न ट्विट गर्दै नेपाल राष्ट्रको एकीकरणमा पृथ्वीनारायणको योगदान अतुलनीय रहेको पनि जनाएका छन् ।

'नेपाल राष्ट्रको एकीकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय छ । आज उहाँको २९९ औं जन्मजयन्तिको अवसरमा उक्त विशिष्ठ योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि तथा सम्मान व्यक्त गर्दछु,' ओलीले लेखेका छन् ।

— K P Sharma Oli (@kpsharmaoli) January 11, 2021

salt training

कमेन्ट गर्नुहोस्