२४ जेठ २०८३, आइतबार

भारतीय टीभीमा ओलीको अन्तर्वार्ता : नेपालको साथ भारतलाई कि चीनलाई ?

भारतीय टीभीमा ओलीको अन्तर्वार्ता : नेपालको साथ भारतलाई कि चीनलाई ?

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय टेलिभिजन च्यानल जी न्यूजलाई अन्तर्वार्ता दिएका छन् ।

जी न्युजका पत्रकार सुधिर चौधरीले आफ्नो फेसबूक एकाउन्टमा प्रधानमन्त्रीसँग अन्तर्वार्ता लिएको सानो भिडियो र फोटो सार्वजनिक गरेका छन् ।

प्रोमो भिडियोमा चौधरीले नेपालले भारतलाई 'बोस' मान्न किन इन्कार गरिरहेको छ भन्ने सोधेका छन् । त्यस्तै अर्को प्रश्नमा चौधरीले ओलीलाई नेपाल अब भारतसँग नजिक छ कि चीनसँग भन्ने प्रश्न पनि गरेका छन् ।

अन्तर्वार्ता भारतीय समयअनुसार सोमवार राति ९ बजे प्रसारण हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्