०३ असार २०८३, बुधबार

कुकुरको बच्चालाई गाईले पिलायो दुध, भाइरल भयो भिडियो [भिडियोसहित]

पुस १९, २०७७
कुकुरको बच्चालाई गाईले पिलायो दुध, भाइरल भयो भिडियो [भिडियोसहित]

एउटा गाई मस्त बसिरहेको छ । गाईको दुध कुकुरका केही बच्चाहरूले निकै मज्जाले चुसिरहेका छन् ।

भारतीय वन सेवाका कर्मचारी प्रवीन अंगूसामीले ट्वीटरमा शेयर गरेको यो भिडियोले अहिले सबैको ध्यान तानेको छ । 

यस भिडियोमा एउटा गाई मस्त बसिरहेको हुन्छ भने गाईको दुध कुकुरको बच्चाहरूले खाइरहेका हुन्छन् । 

सामाजिक सञ्जालमा भाइरल भइरहेको यस भिडियोलाई धेरैले गाईको ममताका रूपमा लिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्