०६ असार २०८३, शनिबार

मध्यपुरथिमि २ मा काँग्रेस विजयी

कात्तिक २०, २०७४
मध्यपुरथिमि २ मा काँग्रेस विजयी

काठमाडौं, ३ जेठ –मध्यपुरथिमि नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । उक्त वडाबाट नेपाली काँग्रेसका उम्मेदवार राम थापा मगरको टोलीले जित हासिल गरेको हो ।

थापा मगरले ८ सय ३२ मत ल्याए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका हेमराज गौतमले ८ सय ७० मत ल्याउनु प्राप्त गरे ।

महिला सदस्यमा एमालेका उम्मेदवार सकुन्तला श्रेष्ठ विजयी भएकी छिन् । भने दलित महिला सदस्यतर्फ पनि एमालेकै अम्बिका रजक निर्वाचित भए । सदस्यमा नेपाली काँग्रेसका प्रल्हाद कार्की र विदुर भट्टराई विजयी भए ।

salt training

कमेन्ट गर्नुहोस्