२२ जेठ २०८३, शुक्रबार

जसले पाइन् १०५ वर्षको उमेरमा नागरिकता

जसले पाइन् १०५ वर्षको उमेरमा नागरिकता

दोलखाको मेलुङ गाउँपालिका–३ निवासी दुर्गामाया कार्कीले १०५ वर्षमा आज नागरिकता पाएकी छन् ।

 दोलखाको साविक मालु गाविस वडा नं ४ मा विसं १९७२ भदौ १८ गते जन्मिएकी कार्कीले आज जिल्ला प्रशासन कार्यालय दोलखाबाट नागरिकता लिएकी हुन् ।
१०५ वर्ष हुँदासम्म नागरिकता नभएपछि जेठाजुका छोरा गोकुलबहादुर कार्की र नाति दीपेन्द्रकुमार कार्कीको सनाखतमा जिल्ला प्रहरी कार्यालय, वडा कार्यालयको सिफारिसमा नागरिकता प्रदान गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्