२१ जेठ २०८३, बिहीबार

प्रज्ञा भवन कमलादीमा प्रचण्ड-नेपाल पक्षको काठमाडौं जिल्लास्तरीय भेला

प्रज्ञा भवन कमलादीमा प्रचण्ड-नेपाल पक्षको काठमाडौं जिल्लास्तरीय भेला

नेकपा प्रचण्ड-माधव नेपाल समूहको अगुवा कार्यकर्ता भेला प्रज्ञा भवन कमलादीमा जारी छ ।

पार्टीको काठमाडौं जिल्ला कमिटीको आयोजनामा जारी भेलालाई नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपाल लगायतले सम्बोधन गर्ने छन् ।

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनको विरोधमा प्रचण्ड-नेपाल समूह आन्दोलित छ ।

उक्त समूहले मंगलवार कास्कीको पोखरामा गण्डकी प्रदेश स्तरीय भेला गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्