२२ जेठ २०८३, शुक्रबार

प्रतिनिधिसभाको विघटन प्रधानमन्त्रीको रहर नभई बाध्यता

प्रतिनिधिसभाको विघटन प्रधानमन्त्रीको रहर नभई बाध्यता

नेकपा केपी ओली समूहका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री खगराज अधिकारीले प्रतिनिधिसभाको विघटन प्रधानमन्त्रीको रहर नभई बाध्यता भएको बताएका छन् ।

नेकपा पोखरा महानगरपालिका वडा नं १७ द्वारा आज आयोजित वडास्तरीय कार्यकर्ता भेलामा उनले समृद्धि र विकासका मार्गमा सरकार अघि बढिरहँदा पार्टीभित्रबाटै विभिन्न नाममा घेराबन्दी गरिएको बताए । ।

स्वाधीनताका पक्षमा पार्टी कार्यकर्तालाई उभिन आग्रह गर्दै उनले अवसरवादीका एवं विदेश परस्त प्रवृत्तिसँग बेलैमा जोगिनुपर्नेमा जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्