०४ असार २०८३, बिहीबार

कांग्रेसले कहाँ-कहाँ जित्यो ? (सूचीसहित)

कात्तिक २०, २०७४
कांग्रेसले कहाँ-कहाँ जित्यो ? (सूचीसहित)


विभिन्न स्थानमा जारी मतगणनाको नतिजा सार्वजनिक हुने क्रम जारी रहेको छ । अहिलसम्मको अवस्थालार्इ हेर्ने हो भने नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ ।

महानरपालिका मध्ये ललितपुर महानगरपालिकामा अहिलले कांग्रेसले अग्रता लिएको छ । पछिल्लो विवरण अनुसार यी स्थानमा कांग्रेसले जीत हात पारेको छ ।

कांग्रेसले जितेका स्थानीय तह
घ्याङलेख गाउँपालिका, सिन्धुली
हुप्सिकोट गाउँपालिका, नवलपरासी
बुलिङ्टार गाउँपालिका, नवलपरासी
मुगुम कामारोम गाउँपालिका, मुगु
सिञ्जा गाउँपालिका, जुम्ला
बेथानचोक गाउँपालिका, काभ्रे
गोलन्जोर गाउँपालिका,सिन्धुली
कनकासुन्दरी गाउँपालिका, जुम्ला
बेरेकोट गाउँपालिका, जाजरकोट
उत्तरगया गाउँपालिका, रसुवा
मध्यनेपाल नरपालिका,लमजुङ
पासिंजा गाउँपालिका, जुम्ला
तारासी गाउँपालिका, जुम्ला
नाशोङ गाउँपालिका, मनाङ
नार्फु गाउँपालिका, मनाङ
थासाङ गाउँपालिका, मुस्ताङ
लोमन्थाङ गाउँपालिका, मुस्ताङ
बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ
कुशे गाउँपालिका, जाजरकोट
बुङदीकाली गाउँपालिका, नवलपरासी
विनयी गाउँपालिका, नवलपरासी
तमानखोला गाउँपालिका, बाग्लुङ
डुंगेश्वर गाउँपालिका, दैलेख

salt training

कमेन्ट गर्नुहोस्