१४ असार २०८३, आइतबार

नेकपाका दुवै पक्षको स्थायी कमिटी बैठक आज

नेकपाका दुवै पक्षको स्थायी कमिटी बैठक आज

नेकपाका दुवै पक्षको स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षको स्थायी कमिटी बैठक बालुवाटारमा जारी रहेको छ भने पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक ३ बजे बस्ने कार्यक्रम रहेको छ ।

ओली पक्षको बैठक बालुवाटारमा ११ बजेदेखि जारी रहेको हो ।

एकीकृत पार्टीमा ४५ जना स्थायी कमिटी सदस्य थिए । ओली पक्षमा जम्मा १५ जनामात्र सदस्य छन् ।

यता प्रचण्ड-नेपाल पक्षमा भने २८ भन्दा बढी स्थायी कमिटी सदस्य रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्